काठमाण्डौ । सोल्टी होटल लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ ।
कम्पनीको गत मंसिर २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६.५७८९४७३७ प्रतिशत नगद लाभांश सेयरधनन्ीहरुको हितग्राही खातामा अद्यावधिक रहेको बैंक खातामा जम्मा गरिदिएको हो ।
साथै मंसिर ५ गतेपश्चात बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको नगद लाभांश पनि क्रमशः सम्बन्धित बैंक खातामा नै जम्मा गरिदिने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।