बिहीबार, आश्विन २३,२०८२ 03:56:58
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 03:56:58
सोल्टी होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?
Capital Market

सोल्टी होटलको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि नेप्सेमा सेयरमूल्य समायोजन भएको हो ।  

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सोल्टी होटलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा आजसम्म कायम सेयरधनीहरुले सोल्टी होटल लिमिटेडको लाभांस पाउने छन् । लाभांस वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १३ गते एक दिनका लागि बुक क्लोज गदैछ ।  

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत
Capital Market

सोल्टी होटलका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत

काठमाण्डौ । सोल्टी होटल लिमिटेडका स्वतन्त्र सञ्चालक दिपक राज जोशीको राजीनामा स्वीकृत भएको छ । जोशीले भदौ २३ गतेदेखि लागू हुने गरी दिएको राजीनामा कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।  

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता
BANKING

द सोल्टी होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाण्डौ । काठमाण्डौस्थित ‘द सोल्टी होटेल ग्रुप’ र प्रभु बैंक लिमिटेड बीच विशेष छुट सम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ । जेठ १३ गतेका दिन भएको सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रबिन्द्र ढकाल एवम् प्रदेश प्रमुख सांग्रीला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरि एक अर्कालाई सम्झौतापत्र हस्तान्तरण...

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब
Capital Market

सोल्टी होटलले आर्जन गर्‍यो ४१.२३ करोड नाफा,आम्दानी १.३८ अर्ब

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ४१ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ११.०८ प्रतिशतले धेरै हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ३७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

नेप्सेमा ४४.२३ लाख कित्ता बोनस सेयर सूचीकृत
Capital Market

नेप्सेमा ४४.२३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्स)मा सोल्टी होटल लिमिटेडको बोनस सेयर सुचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ५ प्रतिशत बोनस सेयर अर्थात ४४ लाख २३ हजार ८६४ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।  

सोल्टी होटलले कमायो २६.३१ करोड नाफा,आम्दानी १.५ अर्ब
Capital Market

सोल्टी होटलले कमायो २६.३१ करोड नाफा,आम्दानी १.५ अर्ब

काठमाण्डौ । सोल्टी होटल लिमिटेडको मुनाफामा ४.६४ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २६ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।  अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले २५ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

सोल्टी होटलको  २६.५७८% नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा
Market

सोल्टी होटलको २६.५७८% नगद लाभांस सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । सोल्टी होटल लिमिटेडले नगद लाभांश वितरण गरेको छ।  कम्पनीले गत पुस २६ गते सम्पन्न ४९ औँ वार्षिक साधारण सभाबाट पारित २६.५७८ सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको हो।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.