बिहीबार, चैत्र ५,२०८२ 10:34:09
Bizshala
  • बिहीबार, चैत्र ५,२०८२ 10:34:09
Bizshala
Global IME Bank Limited

सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

Hyundai Nepal
सर्वसाधारणलाई सानिमा जिआइसीको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले संस्थापक समूहतर्फको सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी अस्विन कार्कीको नाममा रहेको ७ हजार ७३२ कित्ता सेयर बिक्री गर्न प्रक्रिया अघि बढाएको हो ।

कम्पनीले बिक्रीमा ल्याएको उक्त सेयर विद्यमान संस्थापक सेयरधनी, जुनसुकै व्यक्ति वा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीले उक्त सेयरको न्यूनतम मूल्य १५० रुपैयाँ तोकेको छ । इच्छुक आवेदकले सो वा सो भन्दा बढी मूल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् । साथै आवेदकले न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक आवेदकले यहि चैत ११ गतगेदेखि चैत १९ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडको कार्यालय नक्साल काठमाण्डौमा बोलपत्र पेश गर्न सकिने कम्पनीले जनाएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.