शनिबार, श्रावण २,२०८३ 11:51:34
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 11:51:34
Bizshala
Global IME Bank Limited

मोलुङ हाईड्रोपावरको अध्यक्षमा नविन महर्जन नियुक्त

मोलुङ हाईड्रोपावरको अध्यक्षमा नविन महर्जन नियुक्त
New Office

काठमाण्डौ मोलुङ हाईड्रोपावर कम्पनी लिमिटेडको अध्यक्षमा नविन महर्जन नियुक्त भएका छन् । कम्पनीको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले महर्जनलाई कम्पनीको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

सोहि दिन बसेको बैठकले यसअघिका अध्यक्ष श्रीराम महर्जन र अमृत कुमार महर्जनको राजीनामा स्वीकृत गरेको छ । 

रिक्त रहेको अध्यक्ष पदमा बाँकी कार्यकालका लागि नविन महर्जनलाई आगामी वार्षिक साधारण सभाबाट अन्मोदन गराउने गरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.