मंगलवार, असार १६,२०८३ 03:28:52
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:28:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा

Laxmi Sunrise Bank Limited
होटल इच्छा अन्तर्राष्ट्रिय चेन लेमन ट्री अन्तर्गत सञ्चालनमा

काठमाण्डौ । बाराको सिमरामा रहेको होटल इच्छा लिमिटेड अब अन्तर्राष्ट्रिय होटल चेन लेमन ट्री होटल को व्यवस्थापनमा सञ्चालन हुने भएको छ। 

दुवै कम्पनीबीच व्यवस्थापन हस्तान्तरणसम्बन्धी सम्झौता सम्पन्न भएसँगै होटल इच्छा अब ‘लेमन ट्री होटल’ ब्रान्डमा सञ्चालनमा आउनेछ।लेमन ट्रीले नेपालमा यसअघि काठमाडौं र चितवन मा आफ्नो उपस्थिति विस्तार गरिसकेको छ भने विराटनगरको भृकुटी चोकमा नयाँ पाँचतारे होटल सञ्चालनको तयारी गरिरहेको छ। 

New Office
CG Motors
Garima Development Bank

उक्त होटल वैशाख महिनामा उद्घाटन गर्ने योजना रहेको छ। सम्झौतामा होटल इच्छाका प्रबन्ध निर्देशक मुनसन वाग्ले र लेमन ट्रीका प्रबन्ध निर्देशक निलेन्द्र सिंह ले हस्ताक्षर गरेका छन्। 

कार्यक्रममा सञ्चालक समिति सदस्य गोकर्ण खतिवडा र प्रमुख कार्यकारी अधिकृत रेवन्तप्रसाद धौवडेल समेत सहभागी थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यो सहकार्यले बारा–सिमरा क्षेत्रको पर्यटन विकासमा टेवा पुर्‍याउने विश्वास गरिएको छ भने अन्तर्राष्ट्रिय ब्रान्डको प्रवेशसँगै सेवा तथा व्यवस्थापनको स्तर अझ उकासिने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.