काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तरगतको वैदेशिक रोजगार विभागले पछिल्लो एक महिनाको अवधिमा वैदेशिक रोजगार सम्बन्धी कसूर गरी उजुरी परेका सयौंको नाम एकैपटक सार्वजनिक गरिदिएको छ ।
विभिन्न आकर्षक गन्तव्य-देश) लगिदिने भन्दै व्यक्तिगत रुपमा करोडौं ठगी गरेका ३५२ जनाको नाम विभागले एकैपटक सार्वजनिक गरिदिएसँगै वैदेशिक रोजगारको क्षेत्रमा हलचल मच्चिएको छ ।
विभागले सार्वजनिक गरेको ठगीको आरोपसहित उजुरी गरिएकाहरुको सूचि यसप्रकार छ :
























प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।