मंगलवार, असार १६,२०८३ 03:28:50
Bizshala
  • मंगलवार, असार १६,२०८३ 03:28:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डोलप्रसाद अर्याल निर्विरोध सभामुख चयन

Laxmi Sunrise Bank Limited
डोलप्रसाद अर्याल निर्विरोध सभामुख चयन

काठमाण्डौ । प्रतिनिधिसभा बैठकले आज डोलप्रसाद अर्याललाई निर्विरोध रूपमा सभामुख चयन गरेको छ । सिंहदरबारस्थित संघीय संसद भवनको बहुउद्देश्यीय हलमा बसेको बैठकमा, प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले अर्यालको निर्वाचित घोषणा गरेका हुन्।  

New Office
CG Motors
Garima Development Bank

अर्यालको प्रस्तावक रवि लामिछाने थिए भने, समर्थनमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, अर्थ मन्त्री स्वर्णिम वाग्ले, र पार्टी महामन्त्री सुनील लम्साल उपस्थित थिए।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

शनिबारको मनोनयन दर्तामा अर्याल एकल उम्मेदवार रहेकाले आजको निर्वाचन निर्विरोध रह्यो। निर्वाचित सभामुखले आजै राष्ट्रपति रामचन्द्र पौडेल सामु पद तथा गोपनीयताको सपथ ग्रहण गर्ने कार्यक्रम तय छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.