बिहीबार, बैशाख ३१,२०८३ 02:19:31
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 02:19:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?

Laxmi Sunrise Bank Limited
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँड, कति आवेदकको भागमा पर्यो सेयर ?
Shivam Cement

काठमाण्डौ । एपोलो हाइड्रोपावर लिमिटेडले गत चैत २६ गतेदेखि वैशाख २ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बिहान ९ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । कम्पनीले सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २७ लाख ७१ हजार १८ आवेदन परेको छ । यसमध्ये २७ लाख २७ हजार १ सय १७ आवेदन सदर भएको छ ।

Bizshala
New Office
CG Motors

कुल सदर आवेदकमध्ये ७८ हजार २० जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको हिमालयन क्यापिटलले जनाएको छ । अन्य आवेदकको हात भने रित्तो भएको छ ।  

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.