याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो । कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ भने...

