मंगलवार, श्रावण १२,२०८३ 12:59:57
Bizshala
  • मंगलवार, श्रावण १२,२०८३ 12:59:57
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, १८ जना भाग्यमानीले पाए ५१ कित्ता

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड, १८ जना भाग्यमानीले पाए ५१ कित्ता
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्सको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आईपीओ धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँड भएको हो ।  

कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म आम सर्वसाधारणका लागि प्रतिसेयर ८२०.८० रुपैयाँका दरले ९ लाख २४ हजार ७ सय ६८ कित्ता निष्कासन गरेको थियो । उक्त आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनु पर्ने व्यवस्था थियो ।

क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल ५ लाख ३२ हजार ८०० जनाले आवेदन दिएका छन् । यसमध्ये ५ लाख १९ हजार ४६ आवेदन सदर भएको छ । कुल सदर आवेदकमध्ये १८ हजार ४९५ जनालाई ५० कित्ताका दरले ९ लाख २४ हजार ७५० कित्ता सेयर बाँडफाँड गरिएको छ । बाँकी १८ कित्ता सेयर १८ जनालाई थप एक/एक कित्ताका दरले बाँडफाँड गरिएको छ ।    

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.