शुक्रबार, बैशाख ११,२०८३ 04:26:30
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 04:26:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सागर डिष्टिलरीको आईपीओ बाँडफाँड: २२ लाख बढी आवेदकको हात रित्तै

Bizshala
सागर डिष्टिलरीको आईपीओ बाँडफाँड: २२ लाख बढी आवेदकको हात रित्तै
Shivam Cement

काठमाण्डौ । सागर डिष्टिलरी लिमिटेडको आइपीओ आइतबार(आज) बाँडफाँड भएको छ ।  

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार आइपीओ आइतबार बाँडफाँड गरिएको हो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म मागको तुलनामा २२.२५ गुणा बढी आवेदन परेको थियो ।  

मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको छ । १० कित्ताका दरले सेयर बाँडफाँड गर्दा १ लाख १९ हजार ६४ जनाले सेयर प्राप्त गरेका छन् । यसरी २२ लाख भन्दा बढी आवेदकको हात खाली भएको छ ।  

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २३ लाख ५२ हजार ४९३ जनाको आवेदन परेको थियो ।  

CG Motors
Garima Development Bank
IME remit

कम्पनीको आइपीओमा २ अर्ब ६५ करोड एक लाख १५ हजार रुपैयाँ बराबरको २ करोड ६५ लाख १ हजार १५० कित्ताका लागि आवेदन परेको छ, जुन मागभन्दा २२ गुणा बढी हो ।  

कम्पनीले गत भदौ ३० गतेदेखि आम सर्वसाधारणका लागि ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको रु. १०० अंकित दरका ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.