शुक्रबार, फाल्गुन २९,२०८२ 12:08:19
Bizshala
  • शुक्रबार, फाल्गुन २९,२०८२ 12:08:19
Bizshala
Global IME Bank Limited

पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओ बाँडफाँड, साढे ४ लाखले पाए १० कित्ता सेयर

Hyundai Nepal
पाल्पा सिमेन्ट इण्डष्ट्रिजको आइपीओ बाँडफाँड, साढे ४ लाखले पाए १० कित्ता सेयर
Shivam Cement

काठमाण्डौ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडको आइपीओ बाँडाफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा बाँडफाँड भएको हो ।  

कम्पनीको आइपीओमा २४ लाख १३ हजार ५१७ जनाले २ करोड ६३ लाख १० हजार ९७० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ३६ हजार ८१२ जनाको ४ लाख ४८ हजार ५५० कित्ताका लागि परेको आवेदन आवेदन बदर भएको छ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

त्यस्तै, २३ लाख ७६ हजार ७०५ जनाको २ करोड ५८ लाख ६२ हजार ४२० कित्ताका लागि परेको आवेदन सदर भएको छ । कुल सदर आवेदनमध्ये ४५ लाख कित्ता सेयर बाँडफाँड गरिएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

जसअनुसार ४ लाख ५० हजार जनाले १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यसर्थमा १९ लाख २६ हजार ७०५ जनाको हात खाली भएको छ ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.