पाल्पा सिमेन्ट इन्डष्ट्रिजको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन
काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले आफ्नो रजिष्टर्ड कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको छ। कम्पनीको जेठ १९ गते सम्पन्न पाँचौँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो।

