शुक्रबार, फाल्गुन १५,२०८२ 08:00:24
Bizshala
  • शुक्रबार, फाल्गुन १५,२०८२ 08:00:24
Bizshala
Global IME Bank Limited

पाल्पा सिमेन्टको आइपीओमा ६.२८ गुणा बढी आवेदन, २० लाख बढीको हात खाली हुने पक्का !

पाल्पा सिमेन्टको आइपीओमा ६.२८ गुणा बढी आवेदन, २० लाख बढीको हात खाली हुने पक्का !
Shivam Cement

काठमाण्डौ । पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडको आइपीओमा अन्तिम दिनसम्म ६.२८ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज अन्तिम दिनसम्म कम्पनीको आइपीओमा २५ लाख १५ हजार ६८६ जनाले आवेदन दिएका छन् ।  

अन्तिम दिनसम्म कम्पनीको आइपीओमा कुल २ अर्ब ८२ करोड ९७ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड ८२ लाख ९७ हजार १२० कित्ताका लागि आवेदन परेको छ, जुन यो मागभन्दा ६.२८ गुणा बढी आवेदन हो ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

मागभन्दा बढी आवेदन परेका कारण कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । कम्पनीले कुल ४५ लाख कित्ता आइपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीको सेयर १०–१० कित्ताका दरले बाँडफाँड गर्दा ४ लाख ५० हजार आवेदकले सेयर प्राप्त गर्नेछन् । यसर्थमा २० लाख ६५ हजार भन्दा बढी आवेदकको हात खाली हुने देखिन्छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.