‘बजारलाई फेरि ठूलाबडाकै कब्जामा पुर्याउने हो ?’ १० कित्तेको बचाउमा उत्रिए सेबोनका पूर्वअध्यक्ष
काठमाण्डौ । प्राथमिक सेयर निष्कासन (आईपीओ)मा लागू न्यूनतम १० कित्ते बाँडफाँट नीति हटाउने विषयमा सरकारी अधिकारीहरूले संसदीय समितिमै बहस छेडेपछि त्यसका मुख्य सूत्रधार तथा नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्की प्रतिवादमा उत्रिएका छन्।सरकारी उच्च अधिकारीहरूले १० कित्ते प्रणाली पुनरावलोकन वा खारेजीको पक्षमा धारणा राखिरहेका बेला कार्कीले सोमबार...

