बुधबार, असार १०,२०८३ 10:51:36
Bizshala
  • बुधबार, असार १०,२०८३ 10:51:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर

Laxmi Sunrise Bank Limited
याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड, पौने २ लाखले पाए १० कित्ता सेयर

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।  

कम्पनीको आइपीओमा २९ लाख ८२ हजार ४९८ जनाले ३ करोड २४ लाख ७८ हजार २३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये २९ लाख ३८ हजार ८२ जनाले ३ करोड १९ लाख ५६ हजार ९१० कित्ताका लागि दिएको आवेदन मात्रै सदर भएको छ भने कुल ४४ हजार ४१६ जनाको ५ लाख २१ हजार ३२० कित्ताका लागि परेको आवेदन बदर भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कुद सदर आवेदन मध्ये १० कित्ताका दरले १ लाख ७४ हजार ३०० जनालाई सेयर बाँडफाँड गरिएको छ भने बाँकी २७ लाख ६३ हजार भन्दा बढीको हात खाली भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कम्पनीको आइपीओ नतिजा भने केही बेरमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले संचालन गरेको वेबसाइटमार्फत वा मेरो सेयर एपबाट हेर्न सकिनेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.