याम्बालिङ्ग हाइड्रोपावरले वैशाख १६ गतेदेखि आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुलाउने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि सेयर बाँडफाँट गरिसकेपछि अब दोस्रो चरणअन्तर्गत सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको हो।कम्पनीले बैशाख १६ गतेदेखि ७...

