शनिबार, श्रावण ९,२०८३ 11:39:20
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 11:39:20
Bizshala
Global IME Bank Limited

याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?

याम्बालिङ्ग हाइड्रोपावरको वैदेशिक रोजगारीतर्फको आइपीओ बाँडफाँड, कतिले पाए सेयर ?
New Office

काठमाण्डौ । याम्बालिङ्ग हाइड्रोपावरको आइपीओ बाँडफाँड गरिएको छ । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरेको आइपीओ बाँडफाँड गरिएको हो ।  

कम्पनीले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि कुल २ लाख १० हजार कित्ता आइपीओ निष्कासन गरेको थियो ।  

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडका अनुसार कम्पनीको आइपीओमा कुल ८३ हजार ४२० जनाको कुल १० लाख ९६ हजार ५४० कित्ताका लागि आवेदन परेको थियो ।  

जसमध्ये ६ जना आवेदकको कुल ७० कित्ताा लागि परेको आवेदन बदर भएको छ भने कुल सदर भएको ८३ हजार ३९६ जनाको १० लाख ९६ हजार २९० कित्तामा परेको आवेदनमध्ये १० कित्ताका दरले २१ हजारले सेयर पाएका छन् ।  

बाँकी रहेका ६२ हजार ३९६ जनाको हात रित्तो भएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.