आईतवार, फाल्गुन १०,२०८२ 11:42:48
Bizshala
  • आईतवार, फाल्गुन १०,२०८२ 11:42:49
Bizshala
Global IME Bank Limited

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड

सोलु हाइड्रोपावरको आईपीओ बाँडफाँड
Shivam Cement

काठमाण्डौ । सोलु हाइड्रोपावर लिमिटेडले गत पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ आज बाँडफाँड भएको छ । कम्पनीको उक्त आईपीओ आज नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा बाँडफाँड भएको हो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन प्राप्त भएकाले उक्त आईपीओ बाँडफाँड गोलाप्रथा विधिबाट भएको छ । कम्पनीले सर्वसाधारणका लागि ८२ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये कम्पनीको उक्त आईपीओमा कुल २५ लाख ३६ आवेदन परेको छ । यसमध्ये २४ लाख ७१ हजार ७ आवेदन सदर भएको छ ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कुल सदर आवेदकमध्ये ८ लाख २० हजार जनालाई १० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको नबिल इन्भेष्टमेन्ट बैंकिङले जनाएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.