बुधबार, श्रावण २०,२०८३ 01:36:09
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 01:36:09
Bizshala
Global IME Bank Limited

च्यामासिंह नाला–बनेपा सडक खण्ड बन्द हुने

च्यामासिंह नाला–बनेपा सडक खण्ड बन्द हुने
New Office

काठमाण्डौ । भक्तपुरको च्यामासिंह नाला–बनेपा सडक खण्ड बन्द हुने भएको छ । उक्त खडक खण्ड आज बेलुका ८ बजेदेखि भोलि बिहीबार बिहान ८ बजेसम्म पूर्ण रुपमा बन्द हुनेछ ।

सडक डिभिजन भक्तपुरले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो । उक्त खडकखण्डको नन्दिमाता खोलामा कल्भर्ट निर्माण भईरहेको हुँदा खडक बन्द गर्न लागिएको हो ।

कार्यालयले वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ । यसबाट यात्रुहरुलाई पर्न गएको असुविधाप्रति कार्यालयले क्षमाप्राथि मागेको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.