शनिबार, श्रावण २,२०८३ 09:04:38
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 09:04:38
Bizshala
Global IME Bank Limited

नेपाल हाइड्रो डेभलोपरले कमायो रु.५.३१ करोड नाफा, इपीएस १६.५५ रुपैयाँ

नेपाल हाइड्रो डेभलोपरले कमायो रु.५.३१ करोड नाफा, इपीएस १६.५५ रुपैयाँ
New Office

काठमाण्डौ । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ५ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको छ ।  

कम्पनीले कमाएको यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ६.७१ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म कम्पनीले ४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो । 

सो अवधिसम्म कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानीमा सुधार देखिएसँगै नाफा वृद्धि भएको हो । कम्पनीले बिजुली बेचेरै ९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको छ । यो आम्दानी गत आवको सोही अवधिसम्मको तुलनामा ४.३९ प्रतिशत बढी हो ।

कम्पनीको इपीएस १७.११ रुपैयाँबाट घटेर १६.५८ रुपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १२३.६० रुपैयाँ, पीई रेसियो ३९.५१ गुणा र आरओए ११.११ प्रतिशत रहेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.