मंगलवार, आश्विन २०,२०८३ 07:32:10
Bizshala
  • मंगलवार, आश्विन २०,२०८३ 07:32:10
Bizshala
Global IME Bank Limited

महालेखाद्वारा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि ८ क्षेत्रमा सुधारको प्रस्ताव

Bizshala
महालेखाद्वारा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि ८ क्षेत्रमा सुधारको प्रस्ताव
New Office

काठमाण्डौ । महालेखापरीक्षकको कार्यालयले सरकारलाई भविष्यमा गर्नुपर्ने सुधारका विभिन्न क्षेत्रहरु औल्याएको छ । कार्यालयले आज सार्वजनिक गरेको ६३औँ वार्षिक प्रतिवेदनमा सार्वजनिक निकायको जवाफदेहिता र पारदर्शिताका लागि महालेखाद्वारा ८ क्षेत्रमा सुधारको प्रस्ताव गरिएको छ ।

प्रतिवेदननमा लेखापरीक्षणबाट देखिएका बेहोरोको आधारमा कानुनी, नितीगत, संरचनागत र कार्य प्रणालीमा रहेका कमजोरी, अस्पष्टता तथा कार्यान्वयनका चुनौतीहरुलाई सम्बोधन गर्न सुधारका विषयहरुबारे सुझाव प्रदान गर्नु परिच्छेछको उद्देश्य रहेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यालयले प्रस्ताव गरेका ८ वटा सुधारको क्षेत्रमा शासकिय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त व्यवस्थापन, विकास व्यवस्थापन, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन रहेका छन् ।   

 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.