शनिबार, श्रावण ९,२०८३ 05:37:49
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 05:37:49
Bizshala
Global IME Bank Limited

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा

सपोर्ट लघुवित्तको संस्थापक सेयर बिक्रीमा
New Office

काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले आजदेखि ७ हजार ६६१.४६ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।

यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी संस्थाको केन्द्रीय कार्यालय वा सेयर रजिष्ट्रार आरविवि मर्चेन्ट बैंकिङमा आवेदन पेश गर्नुपर्नेछ । आवेदन पेश गर्दा आफूले खरिद गर्न चाहेको सेयरको कित्ता खुलाउनु पर्नेछ ।

निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै आवेदन नआएमा उक्त सेयर अन्य कम्पनी तथा व्यक्तिलाई बिक्री गरिने संस्थाले जनाएको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.