आईतवार, असार ७,२०८३ 05:29:06
Bizshala
  • आईतवार, असार ७,२०८३ 05:29:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन शुरु, घण्टी बजाएर उद्घाटन

Laxmi Sunrise Bank Limited
भरतपुरमा रास्वपाको पहिलो महाधिवेशन शुरु, घण्टी बजाएर उद्घाटन
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा औपचारिक रूपमा शुरु भएको छ।  

महाधिवेशनको उद्घाटन समारोह पार्टी नेतृत्वले विशेष शैलीमा सुरु गरेको हो।

Bizshala
New Office
CG Motors

उद्घाटन सत्र रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर प्रारम्भ गरेका छन्।  

पार्टीको पहिचानसँग जोडिएको ‘घण्टी’ बजाएर महाधिवेशनको शुरुवात गरिएपछि कार्यक्रमस्थलमा उत्साहपूर्ण वातावरण देखिएको थियो।

महाधिवेशनको उद्घाटन सत्र सञ्चालन महामन्त्री कबिन्द्र बुर्लाकोटीले गरेका छन्।  

Garima Development Bank
Shivam Cement
Bizshala

उनले कार्यक्रमको औपचारिक प्रक्रिया अघि बढाउँदै स्वागत मन्तव्य तथा एजेन्डा प्रस्तुत गरेका थिए।

तीन दिनसम्म चल्ने यस महाधिवेशनमा पार्टीको नयाँ केन्द्रीय नेतृत्व चयन, संगठनात्मक संरचना पुनर्संरचना तथा आगामी राजनीतिक कार्यदिशाबारे महत्वपूर्ण निर्णयहरू हुने अपेक्षा गरिएको छ।

देशभरबाट आएका प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागितामा शुरु भएको महाधिवेशनलाई रास्वपाले आफ्नो संस्थागत विकासको महत्वपूर्ण चरणका रूपमा लिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.