अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई रास्वपा सांसद कार्कीको आग्रह
काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् अधिवेशन नरहेको समयमा जनतासँग प्रत्यक्ष जोडिएका कतिपय समस्या समाधानका लागि अध्यादेशमार्फत काम अघि बढाउन सरकारलाई आग्रह गरेका छन्।बर्खे अधिवेशनको अन्तिम दिन प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद कार्कीले आफ्नो निर्वाचन क्षेत्र मोरङ–३ का समस्यासहित देशभरका शिक्षा, स्वास्थ्य, कृषि,...

