बिहीबार, कार्तिक ५,२०८३ 11:34:29
  • बिहीबार, कार्तिक ५,२०८३ 11:34:29
Global IME Bank Limited

‘एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टलका लागि गोला प्रथा सम्पन्न

Bizshala
‘एचपि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ को स्टलका लागि गोला प्रथा सम्पन्न
New Office

काठमाण्डौ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आगामी भदौ ९ देखि १४ गते सम्म सवारी साधन, पार्ट पुर्जा, वित्तिय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ–संस्थाहरुको एक मात्र भव्य प्रदर्शनीको १८औं संस्करण ‘एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६’ आयोजना गरिने भएको छ । उक्त प्रदर्शनीको स्टलका लागि गोला प्रथामा सहभागी हुनका लागि गत महिना रजिष्ट्रेशन खुल्ला गरिएको थियो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

आज असार २१ गते नाडा सचिवालयमा नाडाका अध्यक्षज्यू, निवर्तमान अध्यक्ष, पदाधिकारीज्यूहरु, केन्द्रीय कार्यसमितिका सदस्यहरु एवं सम्पूर्ण सहभागी कम्पनीहरुका प्रतिनिधीहरुको उपस्थितिमा भव्यताका साथ उक्त गोला प्रथा कार्यक्रम सम्पन्न गरी सहभागी कम्पनीहरुलाई स्टल बाँड–फाड गरियो ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

गोला प्रथाद्वारा १९ वटा प्यासेन्जर भेहिकल, १० वटा २–पाँग्रे सवारी साधन, १७ वटा लाइट कमर्शियल भेहिकल एवं ७६ वटा साना स्टलहरूमा ४५ ओटा अटो कम्पोनेन्ट्सहरुलाई स्टल एलट्मेन्ट गरियो। नाडामा सहभागी कम्पनीहरुप्रति नाडाका महासचिव मिलनबाबु मल्ले हािर्दक आभार व्यक्त गरे ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.