काठमाण्डौ । हाथवे इन्भेष्टमेन्ट नेपालका सञ्चालक शिव सिंह कार्कीको राजीनामा स्वीकृत भएको छ । असार २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कार्कीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनले आफ्नो कार्यव्यवस्थताका कारण सञ्चालक पदमा रहि रहन असमर्थ रहेको भन्दै राजीनामा पेश गरेका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।