शनिबार, आश्विन ३१,२०८३ 10:08:21
Bizshala
  • शनिबार, आश्विन ३१,२०८३ 10:08:21
Bizshala
Global IME Bank Limited

राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?

Bizshala
राष्ट्रिय बीमा कम्पनीद्वारा साधारण सभा आह्वान, बुक क्लोज कहिले ?
New Office

काठमाण्डौ । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो चौथो वार्षिक साधारणसभा आगामी असोज २ गते शुक्रबार आयोजना गर्ने भएको छ। कम्पनीको सञ्चालक समितिको भदौ ८ गते बसेको ५२८औँ बैठकको निर्णयअनुसार साधारणसभा काठमाण्डौको शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रालिमा बिहान ११ बजेबाट शुरु हुनेछ।

कम्पनीले साधारणसभामा सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत गरिने आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

त्यस्तै, आर्थिक वर्ष २०७७/७८ र २०७८/७९ का लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित वित्तीय विवरणका अनुसूचीमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा छ।

साधारणसभाले महालेखापरीक्षकको कार्यालयको परामर्शबमोजिम सञ्चालक समितिबाट आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि नियुक्त लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिकसमेत अनुमोदन गर्नेछ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय समेत गरेको छ ।  

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.