शनिबार, पुष १३,२०८१ 05:46:20
IME remit
  • शनिबार, पुष १३,२०८१ 05:46:20
IME remit
Global IME Bank Limited

आधुनिक किचनका लागि माईडिया वाईफाई रेफ्रिजेरेटर, घरबाहिरबाट नै कन्ट्रोल गर्न सकिने

Hyundai Nepal
आधुनिक किचनका लागि माईडिया वाईफाई रेफ्रिजेरेटर, घरबाहिरबाट नै कन्ट्रोल गर्न सकिने
Nabil Bank Limited

काठमाण्डौ । वर्ल्ड नम्बर वान अप्लाईन्स प्रोडुसर माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले आधुनिक किचनको लागि डिजाइन गरिएको साइड वाई साइड र मल्टीडोर (४ ढोका) भएको माइडिया रेफ्रिजेरेट र नेपाली बजारमा ल्याएको छ।  नेपालमा ग्राहकहरुबाट अत्याधिक माग बढेकाले सोही अनुसार उपलब्ध गराइएको कम्पनीले बताएको छ।  

आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा एमएस स्मार्टहोम एपमार्फत वाईफाई कनेक्टिविटीमार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको छ, अफिसया घुम्न गएको बेला या घरबाहिर भएको बेला पनि सजिलै आफ्नो रेफ्रिजेरेटर कन्ट्रोल गर्न सकिने कम्पनीले बताएको छ। छन्। इन्भर्टर क्वाट्रो मोटर कन्ट्रोल सिस्टम रहेका माइडिया वाईफाई रेफ्रिजेरेटरले उर्जाको सहि उपयोग र  बिजुलीको लागत घटाउँदै खानाको लागि लामो समयसम्म ताजापन सुनिश्चित गर्ने कम्पनीले जनाएको छ ।

Bizshala
Shivam Cement
CG Motors

यी रेफ्रिजेरेटर ब्रश स्टिल डिजाइन गरिएका रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकता अनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छ।साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको कम्पनीले बताएको छ।  नयाँ प्रविधि जडित रेफ्रिजेरेटरमा १० वर्षसम्मको वारेन्टी दिइएको छ। नेपालभर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट सुपथ मुल्यमा उपभोक्ताले खरिद गरि लाभ उठाउन सक्ने कम्पनीले जनाएको छ।  

साथै, नयाँ बर्ष २०८१ को अवसरमा माइडीय ब्रान्डको रेफ्रिजेरेटर खरिद गरि हरेक हप्ता इलेक्ट्रिक प्रेसर कुकर र बम्पर उपहारमा साइड वाई साइड रेफ्रिजेरेटर जित्न सकिने पनि कम्पनीले जनाएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.