माईडिया मासिक लक्की ड्र २०८२ सम्पन्न, विजेता बने कार्की
काठमाण्डौ माईडिया होम अप्लायन्सेसद्वारा नेपाली नयाँ वर्ष २०८२ को अवसरमा सार्वजनिक गरिएको ‘न्यू इरा अफ स्मार्ट लिभिङ’ योजनाअन्तर्गतको मासिक लक्की ड्र कार्यक्रम १२ जेठ २०८२ मा फेसबुकलाइभ मार्फत सम्पन्न गरिएको हो। कार्यक्रमको प्रत्यक्ष प्रसारण माईडिया नेपालको सामाजिक सञ्जालमार्फत गरिएको थियो।