बिहीबार, माघ २४,२०८१ 05:30:01
IME remit
  • बिहीबार, माघ २४,२०८१ 05:30:01
IME remit
Global IME Bank Limited

माइडियाको दशैं अफ: थाइल्यान्ड घुम्ने अवसर, ४६ हजारसम्मको क्यासब्याक पनि

Hyundai Nepal
माइडियाको दशैं अफ: थाइल्यान्ड घुम्ने अवसर, ४६ हजारसम्मको क्यासब्याक पनि
Nabil Bank Limited

काठमाण्डौ । माइडियाको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्सले दशैं, तिहार र छठलाई लक्षित गर्दै विशेष अफर ल्याएको छ । कम्पनीले ‘बाई,विन, फ्लाइ)’नामक योजना ल्याएको हो ।  

जसअन्तर्गत बम्पर उपहारमा दुर्इ जनालार्इ थाईल्याण्ड टुर, हरेक हप्ता मिक्स्चर, ४६ हजार ५०० सम्म क्यासब्याक र माइडिया ब्रान्डको बिभिन्न घरायसी सामान किन्दा पक्का उपहार समावेश रहेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

हरेक ग्राहकले माइडियाका विभिन्न उत्पादनहरू जस्तै रेफ्रिजरेटर, वाशिङ मेसिन, डिशवाशर, एसी, राइस कुकर, र अन्य घरेलु उपकरणहरू खरिद गर्दा ठूलो छुट पाउनेछन्। उपभोक्ताहरूले ४६ हजार ५०० रुपैयाँसम्मको बचत गर्न पनि सक्नेछन्।

विजेता पुरस्कारहरू  

–साप्ताहिक पुरस्कारः हरेक हप्ता भाग्यशाली ग्राहकले मिक्सर ग्राइन्डर जित्न सक्नेछन्

–फ्रन्टलोड वाशिङ मेसिन (२०० सिरिज) खरिद गर्ने ग्राहकले माइडिया राइस कुकर पाउनेछन्

–फ्रन्टलोड वाशिङ मेसिन (१०० सिरिज) खरिद गर्दा २ केजी एरियल डिटरजेन्ट प्राप्त हुनेछ

–रेफ्रिजरेटर खरिद गर्ने ग्राहकलाई निःशुल्क टोस्टर प्राप्त हुनेछ

–डिशवाशर खरिद गर्ने ग्राहकलाई निःशुल्क दुर्इवटा डिशवाशर किट प्राप्त हुनेछ

यो योजनाअन्तर्गत भाग लिन, ग्राहकले माइडिया उत्पादनहरू खरिद गरेर थाइल्यान्ड टुर पनि जित्न सक्नेछन्। 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.