बुधबार, श्रावण ६,२०८३ 03:52:07
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 03:52:07
Bizshala
Global IME Bank Limited

मनसुनमा लुगा सुकाउने समस्याको समाधानः माइडिया फ्रन्टलोड वासर ड्रायर

मनसुनमा लुगा सुकाउने समस्याको समाधानः माइडिया फ्रन्टलोड वासर ड्रायर
New Office

काठमाण्डौ । माइडियाले घरायसी कामलाई सरल र सजिलो बनाउने अत्याधुनिक फ्रन्टलोड वासर ड्रायर नेपालमा उलब्ध गराउदै आइरहेको छ । नेपाली बजारमा लोकप्रियता कमाएको माइडिया वासर ड्रायरले लुगालाई सफा र सुक्खा राख्न सम्पूर्ण समाधान प्रदान गर्ने कम्पनीले जनाएको छ।

माइडिया फ्रन्टलोड वासर ड्रायरमा ८ किलोग्रामको वासिंग क्षमता र ६ किलोग्रामको ड्राइंग क्षमता छ । जसले लुगाहरूको धुलाईलाई छिटो र प्रभावकारी बनाने कम्पनीले दाबी गरेको छ। इनभर्टर क्वाट्रो मोटर र वाटरक्युब ड्रमजस्ता अत्याधुनिक प्रविधिले लुगाहरूलाई नरम र सुरक्षित राख्न मद्दत गर्छ।  

टाइटेनियम रंगमा उपलब्ध यो वासर ड्रायरको आकर्षक लुनार डायल डिस्प्लेले प्रयोग गर्न सजिलो बनाउँछ। यसको मजबुत निर्माण र ६५ किलोग्रामको नेट तौलले दीर्घकालीन स्थायित्व सुनिश्चित गर्ने कम्पनीले उल्लेख गरेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.