शुक्रबार, असार १९,२०८३ 11:33:22
Bizshala
  • शुक्रबार, असार १९,२०८३ 11:33:22
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

समाज लघुवित्तले गर्यो लाभांश नदिने निर्णय, नाफालाई जगेडा कोष र रिटेन्ड अर्निङमा राखिने

Laxmi Sunrise Bank Limited
समाज लघुवित्तले गर्यो लाभांश नदिने निर्णय, नाफालाई जगेडा कोष र रिटेन्ड अर्निङमा राखिने

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । संस्थाको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  

बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख ९० हजार रुपैयाँ रिटेन्ड अर्निङमा राख्ने निर्णय गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

यससँगै समाज लघुवित्तका सेयरधनीहरुको हात यसपाली खाली हुने भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.