बिहीबार, आश्विन २३,२०८२ 03:59:17
IME remit
  • बिहीबार, आश्विन २३,२०८२ 03:59:17
समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त मर्जरमा जाने, समझदारीपत्रमा हस्ताक्षर
Capital Market

समाज लघुवित्त र ग्रामिण विकास लघुवित्त मर्जरमा जाने, समझदारीपत्रमा हस्ताक्षर

काठमाण्डौ । समाज लघुवित्त र ग्रामिण विकास लघुवित्तबीच मर्जरसम्बन्धी सम्झौता भएको छ । यी दुवै संस्थाबीच फागुन १७ गते मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।  ग्रामीण विकास लघुवित्तको केन्द्रीय कार्यालय रुपन्देहीको बुटवलमा रहेको छ भने समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंवामा रहेको छ।

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?
Capital Market

समाज लघुवित्तको नाफा ३२.३४% ले घट्यो, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ३२.३४ प्रतिशतले घटेको छ । संस्थाले गत आव २०८०÷८१ को चौथौ त्रैमाससम्ममा ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा भने संस्थाले ७५ लाख ८२ हजार रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ४.७८ प्रतिशतले बढेर २ करोड २ लाख...

समाज लघुवित्तले डाक्यो विशेष साधारण सभा, जारी पूँजी वृद्धि गर्ने मुख्य अजेण्डा
Capital Market

समाज लघुवित्तले डाक्यो विशेष साधारण सभा, जारी पूँजी वृद्धि गर्ने मुख्य अजेण्डा

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । साउन १६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  बैठकले यहि साउन ३२ गते शुक्रबारका दिन सलार्ही जिल्लाको मलंगवामा रहेको जानकी फेमिली होटल एण्ड पार्टी प्यालेसमा सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा बिहानको ११ बजेबाट सुरु हुनेछ ।  

खेलाडीले यी ३ कम्पनीमा देखाए नाङ्गो नाच, लगानीकर्ता जुनसुकै बेला डूब्नसक्ने जोखिम !
Capital Market

खेलाडीले यी ३ कम्पनीमा देखाए नाङ्गो नाच, लगानीकर्ता जुनसुकै बेला डूब्नसक्ने जोखिम !

काठमाण्डौं । दोस्रो बजारमा केही लो क्याप कम्पनीको मूल्यलाई मनपरी बढाएर सेयरका खेलाडीहरुले नाङ्गो नाच देखाइरहेका छन् । दैनिकजसो अस्वभाविक र अप्राकृतिक रुपमा कर्नरिङ गरी ती कम्पनीको सेयरमूल्य रकेटको गतिमा उडाइँदा समेत नियामक भने तै चूप मै चूप देखिएका छन् । दैनिक कर्नरिङ गरी केही गुणा मूल्य बढाइएका कम्पनीहरुमा सोझासाझा लगानीकर्ताहरुले समेत लगानी फसाइरहेका छन् । यस्ता...

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

समाज लघुवित्तले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । संस्थाको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले छैठौं वार्षिक साधारण सभा डाकेको हो ।  बैठकले आगामी असार ३० गते आइतबारका दिन सर्लाही मलंगवामा रहेको जानकी फ्यामिली होटल एण्ड पार्टी प्यालेसमा बिहान ११.३० बजे सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा सर्वसाधारण समूह ख बाट २ जना सञ्चालकको...

समाज लघुवित्तले गर्यो लाभांश नदिने निर्णय, नाफालाई जगेडा कोष र रिटेन्ड अर्निङमा राखिने
Capital Market

समाज लघुवित्तले गर्यो लाभांश नदिने निर्णय, नाफालाई जगेडा कोष र रिटेन्ड अर्निङमा राखिने

काठमाण्डौ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने निर्णय गरेको छ । संस्थाको जेठ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि सेयरधनीहरुलाई कुनै पनि लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।  बैठकले गत आवमा ३० लाख ७३ हजार ७५१ रुपैयाँ खुद नाफा आर्जन गरेकोमा उक्त रकमको २० प्रतिशत अर्थात ६ लाख १४ हजार ७५० रुपैयाँ साधारण जगेडा कोषमा र बाँकी २४ लाख...

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका
Capital Market

इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

काठमाण्डौ । खुलेआम कर्नरिङ र निर्देशित कारोबारको परिणाम स्वरुप साताको अन्तिम कारोबार दिन बिहीबार पनि वित्तीय अवस्था खराब रहेका केही कम्पनीले सकारात्मक सर्किट हानेका छन् ।  चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरणमा मुख्य सूचक निकै कमजोर भएका र नकारात्मक बनेका तथा घाटामा गएका कम्पनीको सेयरमा सकारात्मक सर्किट लाग्ने क्रम केही सातादेखि चलिरहेको छ । यो क्रमले...

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि
Capital Market

इपीएस, आरओई, आरओए, पीई नेगेटिभ, कम्पनी घाटामा, दोश्रो बजार मूल्य भने एकमहिनामै ५.७ गुणाले वृद्धि

काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा व्यापक रुपमा कर्नरिङ हुन थालेको छ । सप्लाई कम भएका कम्पनीको सेयरमूल्यमा व्यापक चलखेल भइरहँदा समेत सम्बद्ध निकायहरु चूप छन् । नियामक कमजोर भूमिकामा रहेको मौकामा विभिन्न गिरोहहरुले कमजोर वित्तीय अवस्थाका कम्पनीहरुको सेयरमूल्यमा दैनिकजसो पोजिटिभ सर्किट लगाई भाउ रकेट झै उडाइरहेका छन् ।चलखेल गर्ने गिरोहले कमजोर कम्पनीकै सेयरमा...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.