बुधबार, असार १०,२०८३ 01:18:12
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:18:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

महालक्ष्मी विकास बैंकद्वारा विद्युतीय सवारी प्रयोगमा, क्रमशः बढाउँदै लग्ने योजना

Laxmi Sunrise Bank Limited
महालक्ष्मी विकास बैंकद्वारा विद्युतीय सवारी प्रयोगमा, क्रमशः बढाउँदै लग्ने योजना

काठमाण्डौ । महालक्ष्मीविकास बैंकले आफ्नो हरित पर्यावरणीय योजनालाई निरन्तरताप्रदानगर्नका लागि आफ्नो वार्षिक उत्सव महिनाको रुपमा रहेको जेठ महिना तथा ३० औं वार्षिक उत्सव र विश्व वातावरण दिवसको अवसरमा कार्यालय प्रयोजनका लागि पर्यावरणीय मैत्री विद्युतीय सवारी प्रयोगमा ल्याएको छ ।  

सोहीअनुरुप बैंकले दुई वटा विद्युतीय गाडी प्रयोगमा ल्याईसकेको छ र हरित परिवहनको माध्यमबाट दीर्घकालीन लक्ष्य हासिल गर्न टेवा पुगोस् भन्ने उदेश्यका साथ कार्यालयमा प्रयोग हुने सवारीहरुमा क्रमशःविद्युतीय गाडीहरुको प्रयोग बढाउँदै लगिने बैंकले जनाएको छ । यस्ता कार्यक्रमहरुले राष्ट्रको पर्यावरण संरक्षण, नवीनऊर्जा प्रवद्र्घन तथादिगो विकासमा टेवा पु¥याउने विश्वास बैंकले लिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

बैंकले ३० औं वार्षिकोत्सवको अवसर पारेर यही जेठ २२ गते मंगलबार देखि २५ गते बिहिबार (तिनदिन) सम्म ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग – २०२४’ (श्रृङखला ३) ललितपुरको इमाडोल स्थित बलपार्क इन्डोर क्रिकेटमा आयोजना गरिरहेको छ । उक्त प्रतियोगितामा विभिन्न बैंक तथा वित्तीय संस्थाका १६ टोलिले सहभागिता जनाएका छन् ।  बैंकको देशभर १०३ शाखा कार्यालयहरु र ७ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.