काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडका स्वतन्त्र सञ्चालक चन्द्र कुमार घिमिेरेको राजीनामा स्वीकृत भएको छ । घिमिरेले आफ्नो व्यक्तिगत कारण देखाई दिएको राजीनामा असार ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।
उनको राजीनामा असार १ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो ।