आईतवार, असार १४,२०८३ 05:11:36
Bizshala
  • आईतवार, असार १४,२०८३ 05:11:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सानिमा जिआईसी इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्कासनको प्रक्रिया, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

Laxmi Sunrise Bank Limited
सानिमा जिआईसी इन्स्योरेन्सले अघि बढायो हकप्रद निष्कासनको प्रक्रिया, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

काठमाण्डौ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले हकप्रद निष्कासको प्रक्रिया अघि बढाएको छ । कम्पनीले चुक्तापूँजी २ अर्ब रुपैयाँको २५ प्रतिशत(१.०.२५ अनुपात) बराबर ५० करोड रुपैयाँको ५० लाख कित्ता हकप्रद हकप्रद निष्कासनको तयारी गरेको हो ।  

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि हकप्रद निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । आज एक समारोहबीच कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच हकप्रद निष्काशनसम्बन्धी सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतामा सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्याय तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।  

New Office
CG Motors
Garima Development Bank

सम्झौताअनुसार सिटिजन्स क्यापिटलले सानिमा जिआईसीको ५० लाख कित्ता हकप्रद सेयर निष्काशनको लागि बिक्री प्रबन्धकको कार्य गर्नेछ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.