शनिबार, असार १४,२०८२ 01:24:34
  • शनिबार, असार १४,२०८२ 01:24:34
Global IME Bank Limited

उद्योगपति अरुण चौधरी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ

Hyundai Nepal
उद्योगपति अरुण चौधरी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ
Nabil Bank Limited

काठमाण्डौ । नेपाली धनाढ्य तथा प्रतिनिधिसभा सदस्य विनोद चौधरीका भाई अरुण चौधरी पक्राउ परेका छन् । उद्योगपति चौधरीलाई आज बिहिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो । उनी काठमाण्डौ लैनचौरबाट पक्राउ परेका हु्न् ।  

CG Motors
Muktinath Bikas Bank Limited

उनी सरकारी स्वामित्वको बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा पक्राउ परेका हुन् ।

अरुण चौधरी सिजी होल्डिङका अध्यक्ष तथा म्यानेजिङ डाइरेक्टर हुन् ।  उनी विनोद चौधरी र वसन्त चौधरीका कान्छा भाई हुन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.