आईतवार, भाद्र २३,२०८१ 08:54:38
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:54:38
IME remit
Global IME Bank Limited

स्थानिय काउलीको मूल्य ३४% ले बढ्यो, यस्तो छ अन्य तरकारी भाउ

Hyundai Nepal
स्थानिय काउलीको मूल्य ३४% ले बढ्यो, यस्तो छ अन्य तरकारी भाउ
Nabil Bank Limited

काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य ४.३५ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य ११ँ५ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै सानो लोकल गोलभेडाको मूल्य पनि ७ २ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य ४३ रुपैयाँबाट २५ रुपैयाँमा सीमित बनेको छ । रातो आलुको औसत मूल्य भने स्थिर अर्थात प्रतिकेजी ४९ रुपैयाँ रहेको छ । प्याज सुकेको भारतीयको मूल्य प्रतिकेजी ९३ रुपैयाँ,गाजर लोकल ९५ रुपैयाँ, बन्दा लोकल ५५ रुपैयाँ,भन्टा लाम्चो ७५ रुपैयाँ,घिउ सिमी लोकल १४८ रुपैयाँ,घिउ सिमी हाईब्रिड १५० रुपैयाँ र तिते करेलाको मूल्य भने प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँमा किनबेच भईरहेको छ । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आज काउलीको औसत मूल्य भने ३४ प्रतिशतले बढेको छ । अघिल्लो दिन औसत मूल्य प्रतिकेजी ५६ रुपैयाँ रहेको स्थानिय काउलीको मूल्य बढेर प्रतिकेजी ८५ रुपैयाँ पुगेको छ । साथै स्थानिय काउली(ज्यापु)को मूल्य पनि २१ प्रतिशतले बढेर ९५ रुपैयाँ, मूला सेतो लोकल १६ प्रतिशतले बढेर ३० रुपैयाँ,मूला सेतो हाईब्रिड १४ प्रतिशतले बढेर ३५ रुपैयाँ,बोडी(तने)४ प्रतिशतले बढेर ११५ रुपैयाँ,लौका १९ प्रतिशतले बढेर ९५ रुपैयाँ,घिरौला १२ प्रतिशतले बढेर ११० रुपैयाँ र लोकल काक्रो १२ प्रतिशतले बढेर ११० रुपैयाँ पुगेको छ ।  

त्यस्तै आज हरियो धनियाको मूल्य भने १२ प्रतिशतले घटेर प्रतिकेजी औसत मूल्य २७६ रुपैयाँ, हरियो खुर्सानी(अकबरे)६ प्रतिशतले घटेर ३७६ रुपैयाँ,तोफु ३६ प्रतिशतले घटेर ११५ रुपैयाँ,ब्रोकाउली ११ प्रतिशतले घटेर १३५ रुपैयाँ र च्याउ(कन्य)को औसत मूल्य २१ प्रतिशतले घटेर प्रतिकेजी औसत मूल्य १८० रुपैयाँमा किनबेच भईरहेको छ ।    

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X