शनिबार, चैत्र ३०,२०८१ 06:16:41
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:16:41
IME remit
Global IME Bank Limited

काउली स्थानियको मूल्य ३१% ले बढ्यो, यस्तो छ अन्य तरकारी भाउ

Hyundai Nepal
काउली स्थानियको मूल्य ३१% ले बढ्यो, यस्तो छ अन्य तरकारी भाउ
Nabil Bank Limited

काठमाण्डौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज नेपाली ठूलो गोलभेडाको मूल्य १३ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य ११० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै सानो लोकल गोलभेडाको मूल्य भने १ प्रतिशतले घट्दै प्रतिकेजी औसत मूल्य १७ ,गोलभेडा (टनेल)सानोको मूल्य २ प्रतिशतले बढ्दै प्रतिकेजी ३० रुपैयाँ कायम भएको छ । रातो आलुको औसत मूल्य प्रतिकेजी ६९ रुपैयाँ रहेको छ । रातो मुडेको आलुको मूल्य प्रतिकेजी ५१ रुपैयाँ र सेतो आलुको मूल्य ४९ रुपैयाँ रहेको छ ।  

प्याज सुकेको भारतीयको मूल्य प्रतिकेजी ९२ रुपैयाँ,बन्दा लोकल ४५ रुपैयाँ, मकै बोडी ११० रुपैयाँ, परवल ६५ रुपैयाँ,चिचिण्डो ६५ रुपैयाँ,घिरौला ११० रुपैयाँ,पिडालु ११)० रुपैयाँ, राजा च्याउ २९० रुपैयाँ,न्यूरो ११० रुपैयाँ, गान्टे मुला ९५ रुपैयाँ,तामा ११० रुपैयाँ,अदुवा २३० रुपैयाँ, खुर्सानी सुकेको ४८० रुपैयाँ, खुर्सानी हरियो(अकबरे)३५० रुपैयाँ, लसुन सुकेको(नेपाली)२०५ रुपैयाँ र लसुन सुकेको (चाइनिज) २४० रुपैयाँमा किनबेच भईरहेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज काउली स्थानियको मूल्य ३१ प्रतिशतले बढेर प्रतिकेजी औसत मूल्य ९५ रुपैयाँ,काउली स्थानिय(ज्यापु)को मूल्य २४ प्रतिशतले बढेर ११५ रुपैयाँ, भन्टा लाम्चो ९ प्रतिशतले बढेर ९५ रुपैयाँ, भन्टा(डल्लो)१२ प्रतिशतले बढेर ११० रुपैयाँ,घिउ सिमी(राजमा)५ प्रतिशतले बढेर १४० रुपैयाँ,फर्सी पाकेको १९ प्रतिशतले बढेर ६५ रुपैयाँ,च्याउ डल्ले ४ प्रतिशतले बढेर १६३ रुपैयाँ र कागती ६ प्रतिशतले बढेर २४० रुपैयाँ कायम भएको छ ।    

त्यस्तै आज सेता मूला(आईब्रिड)को मूल्य २८ प्रतिशतले घटेर ३५ रुपैयाँ,बोडी तने ९ प्रतिशतले घटेर ११० रुपैयाँ, घिउ सिमी लोकल १४ प्रतिशतले घटेर १५० रुपैयाँ, घिउ सिमी(हाईब्रिड)१३ प्रतिशतले घटेर १५० रुपैयाँ, भटमाश कोशा २१ प्रतिशतले घटेर ११५ रुपैयाँ, तिते करेला १५ प्रतिशतले घटेर ९५ रुपैयाँ, लौका १५ प्रतिशतले घटेर ९५ रुपैयाँ, भिण्डी ८ प्रतिशतले घटेर १२० रुपैयाँ, स्कुस ११ प्रतिशतले घटेर ८५ रुपैयाँ, प्याज हरियो १२ प्रतिशतले घटेर १२५ रुपैयाँ, ब्रोकाउली २२ प्रतिशतले घटेर ११० रुपैयाँ र तोफु ४२ प्रतिशतले घटेर प्रतिकेजी ११० रुपैयाँ कायम भएको छ ।   

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.