Bizshala
  • शुक्रबार, जेष्ठ १५,२०८३ 11:24:52
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

Laxmi Sunrise Bank Limited
राष्ट्रिय वाणिज्य बैंकले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
Shivam Cement

काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले करार सेवाको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले ग्रिन इनर्जी फाइनान्स एक्सपर्ट पदका लागि १ जना कर्मचारी माग गरेको हो ।  

बैंकले जीआइजेटसँगको सहकार्यमा सञ्चालित ‘रिनियुबेल इनर्जी एण्ड इनर्जी इफिसियन्सी प्रोग्राम कार्यान्वयनका लागि करार सेवा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको जनाएको छ । यो पदका लागि आवेदकको न्यूनतम शैक्षिक योग्यता उर्जा सम्बन्धी विषयमा इन्जिनियरिङ, व्यवस्थापन वा अर्थशास्त्रमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । यसका साथै ३ वर्षको कार्यानुभव र कम्तिमा उर्जा क्षेत्रमा २ वर्ष काम गरेको हुनुपर्नेछ ।  

Bizshala
New Office
CG Motors

स्नातक मात्रै गरेका आवेदकको हकमा भने ७ वर्षको कार्यानुभव र कम्तिमा उर्जा क्षेत्रमा ५ वर्ष काम गरेको हुनुपर्ने बैंकले जनाएको छ । अन्तर्वार्तामार्फत योग्य आवेदक छनौट गरिनेछ । यो पदका लागि साउन २ गतेदेखि आवेदन दिन सकिनेछ र सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिइ सक्नुपर्नेछ । 

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

3 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.