बुधबार, श्रावण ६,२०८३ 06:05:04
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 06:05:04
Bizshala
Global IME Bank Limited

वर्कशायर हाथवेले बिक्री गर्यो बैंक अफ अमेरिकाको ३.४० करोड कित्ता सेयर

वर्कशायर हाथवेले बिक्री गर्यो बैंक अफ अमेरिकाको ३.४० करोड कित्ता सेयर
New Office

काठमाण्डौ । विश्वचर्चित सेयर लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले बैंक अफ अमेरिका कर्पको १.४८ बिलियन डलर मूल्यबराबरको ३ करोड ४० लाख कित्ता सेयर बिक्री गरेको छ ।  

बैंक अफ अमेरिकाको सेयरमूल्य एक महिनाको अवधिमा ७.९ प्रतिशत वृद्धि भएसँगै कम्पनीले सेयर बिक्री गरेको हो ।  

बिक्रीपश्चात पनि कम्पनीसँग बैंकको अझै ४२ बिलियन मूल्यबराबरको ९९ करोड ८० लाख कित्ता सेयर स्वामित्व रहेको छ । वर्कशायर हाथवे बैंक अफ अमेरिकाको सबैभन्दा ठूलो सेयरकधी हो ।  

वारेन बफेटले सन् २०११ मा बैंक अफ अमेरिकामा ५ बिलियन डलर लगानी गरेका थिए ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.