बीमा व्यवसायमा आएको सुधारका कारण वर्कशायर हाथवेको नाफामा उछाल
काठमाण्डौ । दिग्गज अमेरिकी लगानीकर्ता वारेन बफेटको कम्पनी वर्कशायर हाथवेले चौथो त्रैमासमा रेकर्डतोड मुनाफा आर्जन गरेको छ । वर्कशायरले ३३४.२ बिलियन डलरबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ ।अन्डरराईटिङमा आएको सुधार र बीमा व्यवसायको उच्च बीमा आम्दानीका कारण कम्पनीको नाफामा उछाल आएको हो । यससँगै कम्पनीले लगातार तीन वर्ष नाफा आर्जन गरेको छ । कम्पनीको सञ्चानलन मुनाफा ७१...