शुक्रबार, माघ १८,२०८१ 04:59:53
IME remit
  • शुक्रबार, माघ १८,२०८१ 04:59:53
IME remit
Global IME Bank Limited

अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर

Hyundai Nepal
अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी ट्रेजरी बिल वारेन बफेटसँग, वार्षिक आम्दानी १२ बिलियन डलर
Nabil Bank Limited

काठमाण्डौ । अमेरिकी सेयर बजारका बादशाह वारेन बफेटसँग भएको ट्रेजरी बिलको संख्या अमेरिकी केन्द्रीय बैंकको भन्दा बढी पुगेको छ ।  

बफेटको कम्पनी वर्कशायर हाथवेसँग दोस्रो त्रैमाससम्ममा २४३.६ बिलियन डलरबराबरको अल्पकालिन अमेरिकी ट्रेजरी बिल रहेको छ । जुन अमेरिकी केन्द्रीय बैंक,‘फेडरल रिजर्भ’सँग भएको भन्दा धेरै हो ।  

Bizshala
CG Motors
Sagarmatha Cement

यो संख्या सन् २०२३ को अन्त्यमा रहेको १३० बिलियन डलरको तुलनामा ८१ प्रतिशतले बढी हो । यससँगै वर्कशायर हाथवेले फेडरल रिजर्भसँग गत सातासम्म रहेको १८५.३ बिलियन डलरबराबरको ट्रेजरी बिललाई छायाँमा पारेको छ ।  

अहिले १ महिने अमेरिकी ट्रेजरी बिलको प्रतिफल ५.३३ प्रतिशत,३ महिना अवधिको ५.२२ प्रतिशत र ६  महिनाको ४.९५ प्रतिशत रहेको छ ।  

यो प्रतिफल दरले हाथवेलाई वार्षिक १२ बिलियन डलरबराबर जोखिमरहित मुनाफा दिएको छ । अर्थात एक त्रैमासमा ३ बिलियन डलरका दरले कम्पनीले ट्रेजरी बिलबाट कमाईरहेको छ ।  

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.