वारेन बफेटले दान गरे ६ बिलियन डलरबराबरको सेयर
काठमाण्डौ । बर्कशायर ह्याथवेका सीईओ र लगानीकर्ता वारेन बफेटले आफ्नो फर्मको ६ बिलियन डलरबराबरको सेयर गेट्स फाउन्डेसन र उनका चार पारिवारिक परोपकारी संस्थाहरूलाई दान गरेका छन्। यो उनको अहिलेसम्मकै ठूलो वार्षिक दान हो । हालै गरिएको दानमा, बफेटले गेट्स फाउन्डेशनलाई ९४.३ लाख कित्ता सेयर दिएका छन्। जसमध्ये सुसान थम्पसन बफेट फाउन्डेसनलाई ४३ हजार ३८४ कित्ता सेयर र आफ्ना तीन...