शनिबार, चैत्र ३०,२०८१ 06:01:30
IME remit
  • शनिबार, चैत्र ३०,२०८१ 06:01:30
IME remit
Global IME Bank Limited

आज अधिकांश तरकारीको भाउ घट्यो, हरियो धनियाको मूल्यमा ५५% को गिरावट

Hyundai Nepal
आज अधिकांश तरकारीको भाउ घट्यो, हरियो धनियाको मूल्यमा ५५% को गिरावट
Nabil Bank Limited

काठमाण्डौ ।हरियो धनियाको मूल्य ५५ प्रतिशतले घटेको छ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्यसूची अनुसार आज हरियो धनियाको औसत प्रतिकेजी मूल्य २२४ रुपैयाँले घटेर १७६ रुपैयाँमा सीमित बनेको छ । अघिल्लो दिन हरियो धनियाको औसत प्रतिकेजी मूल्य ४०० रुपैयाँ थियो ।  

त्यस्तै आज लसुन हरियोको मूल्य पनि १६ प्रतिशतले घटेर १५३ रुपैयाँ, खुर्सानी हरियो(माछे)७५ रुपैयाँ, खुर्सानी हरियो १३ प्रतिशतले घटेर ९५ रुपैयाँ, लसुन सुकेको(नेपाली)७ प्रतिशतले घटेर २१६ रुपैयाँ, छ्यापी हरियो २१ प्रतिशतले घटेर १७६ रुपैयाँ, तोफु १७ प्रतिशत घटेर १३० रुपैयाँ, रातो बन्दा २ प्रतिशतले घटेर ६५ रुपैयाँ,ब्रोकाउली १९ प्रतिशतले घटेर ११० रुपैयाँ, कुरीलो २ प्रतिशतले घटेर २९३ रुपैयाँ, च्याउ(कन्य)५ प्रतिशतले घटेर १९७ रुपैयाँ, तोरीको साग १५ प्रतिशतले घटेर ५५ रुपैयाँ,रायो साग १६ प्रतिशतले घटेर ९५ रुपैयाँ, भिण्डी १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, हरियो फर्सी(डल्लो)१३ प्रतिशतले घटेर ९५ रुपैयाँ, फर्सी पाकेको ८ प्रतिशतले घटेर ६२ रुपैयाँ, घिरौला १६ प्रतिशतले घटेर ७५ रुपैयाँ, चिचिण्डो १८ प्रतिशतले घटेर ४५ रुपैयाँ, परवपल(तराई)१५ प्रतिशतले घटेर ६५ रुपैयाँ, परवल(लोकल)१५ प्रतिशतले घटेर ६५ रुपैयाँ, लौका २ प्रतिशतले घटेर ४५ रुपैयाँ, तिते करेला ४ प्रतिशतले घटेर ६५ रुपैयाँ, भटमाशकोशा १९ प्रतिशतले घटेर १४० रुपैयाँ, घिउ सिमी लोकल १३ प्रतिशतले घटेर ९५ रुपैयाँ, मुला सेतो(लोकल)२९ प्रतिशतले घटेर १७ रुपैयाँ, बन्दा लोकल ४ प्रतिशतले घटेर ४५ रुपैयाँ र आलु मुडे १ प्रतिशतले घटेर ४९ रुपैयाँ पुगेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

आज गोलभेडा ठूलो(नेपाली)को मूल्य ७ प्रतिशतले बढेर ७५ रुपैयाँ, गोलभेडा सानो लोकलको मूल्य १० प्रतिशतले बढेर २७ रुपैयाँ, गोलभेडा सानो(टनेल)को मूल्य ७ प्रतिशतले बढेर ३७ रुपैयाँ,भन्टा डल्लो २ प्रतिशतले बढेर ८५ रुपैयाँ, प्याज हरियो ३ प्रतिशतले बढेर १९० रुपैयाँ, जिरीको साग ५ प्रतिशतले बढेर ४७६ रुपैयाँ र काक्रो लोकलको औसत मूल्य १० प्रतिशतले बढेर ७५ रुपैयाँ कायम भएको छ ।        

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.