शुक्रबार, असार १२,२०८३ 01:45:57
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:45:57
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चिचिण्डोको मूल्य ५७% ले बढ्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

Laxmi Sunrise Bank Limited
चिचिण्डोको मूल्य ५७% ले बढ्यो, अन्य कुन तरकारी भाउ भयो घटबढ ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५७ प्रतिशतले बढेको छ । आज चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत मूल्य प्रतिकेजी ३५ रुपैयाँ थियो ।  

यस्तै आज गोलभेडा सानो(टनेल)को मूल्य पनि १९ प्रतिशतले बढेर २५ रुपैयाँ, गोलभेडा सानो(लोकल) ११ प्रतिशतले बढेर २५ रुपैयाँ, रातो आलु १ प्रतिशतले बढेर ६८ रुपैयाँ, बन्दा(लोकल)१२ प्रतिशतले बढेर ४५ रुपैयाँ, काउली(स्थानिय)१५ प्रतिशतले बढेर ८६ रुपैयाँ, स्थानिय काउली(ज्यापु)१३ प्रतिशतले बढेर ९६ रुपैयाँ, सेतो मूला(हाईब्रिड)१ प्रतिशतले बढेर २८ रुपैयाँ, भन्टा(डल्लो)३ प्रतिशतले बढेर ५६ रुपैयाँ, बोडी तने १ प्रतिशतले बढेर ७६ रुपैयाँ, घिउ सिमी(लोकल)१६ प्रतिशतले बढेर ७६ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)१५ प्रतिशतले बढेर ७५ रुपैयाँ, टाटे सिमी ४ प्रतिशतले बढेर ११५ रुपैयाँ, भटमाशकोशा ६ प्रतिशतले बढेर १७० रुपैयाँ, लौका २ प्रतिशत बढेर ३६ रुपैयाँ, परवल लोकल १८ प्रतिशत बढेर ६५ रुपैयाँ, पिंडालु १ प्रतिशतले बढेर ९६ रुपैयाँ, च्याउ(डल्ले)३ प्रतिशतले बढेर ९६ रुपैयाँ, ब्रोकाउली १५ प्रतिशतले बढेर १३२ रुपैयाँ, रातो बन्दा ३३ प्रतिशतले बढेर ८६ रुपैयाँ, तोफु २९ प्रतिशतले बढेर १५५ रुपैयाँ, खुर्सानी हरियो(माछे)१७ प्रतिशतले बढेर ७६ रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

आज गाजर लोकलको मूल्य ३ प्रतिशतले घटेर १०६ रुपैयाँ, मुला सेतो(लोकल)२ प्रतिशतले घटेर २१ रुपैयाँ, मकै बोडी १३ प्रतिशतले घटेर ९५ रुपैयाँ, तिते करेला १६ प्रतिशतले घटेर ४६ रुपैयाँ, घिरौला ३२ प्रतिशतले घटेर ४६ रुपैयाँ, हरियो फर्सी डल्लो १८ प्रतिशतले घटेर ५६ रुपैयाँ, भिण्डी २२ प्रतिशतले घटेर ३५ रुपैयाँ, रायो साग ११ प्रतिशतले घटेर ७५ रुपैयाँ, न्यूरो ८ प्रतिशतले घटेर ८६ रुपैयाँ र जिरीको साग २१ प्रतिशतले घटेर ३७५ रुपैयाँ कायम भएको छ ।      

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.