शुक्रबार, असार १२,२०८३ 01:47:15
Bizshala
  • शुक्रबार, असार १२,२०८३ 01:47:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

लोकल बन्दाको मूल्य ४०% ले वृद्धि, अन्य कुन तरकारीको भाउ कति ?

Laxmi Sunrise Bank Limited
लोकल बन्दाको मूल्य ४०% ले वृद्धि, अन्य कुन तरकारीको भाउ कति ?

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज बन्दा(लोकल)को औसत प्रतिकेजी मूल्य ४० प्रतिशतले बढेको छ । आज बन्दा(लोकल)को औसत प्रतिकेजी मूल्य ५७ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बन्दा(लोकल)को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ थियो ।  

यस्तै आज काउली(स्थानिय)को मूल्य पनि १३ प्रतिशतले बढेर ८५ रुपैयाँ,तिते करेला २२ प्रतिशतले बढेर ५५ रुपैयाँ, लौका १६ प्रतिशतले बढेर ३५ रुपैयाँ, रायो साग १५ प्रतिशतले बढेर ७५ रुपैयाँ, ब्रोकाउली ३ प्रतिशतले बढेर १४० रुपैयाँ, तामा ३ प्रतिशतले बढेर ११० रुपैयाँ, कागती ६ प्रतिशतले बढेर २३३ रुपैयाँ, काक्रो(हाईब्रिड)८ प्रतिशतले बढेर ३२ रुपैयाँ, र अदुवाको औसत प्रतिकेजी मूल्य २ प्रतिशतले बढेर २३३ रुपैयाँ कायम भएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अनुसार आज गोलभेडा ठूलो(नेपाली)को मूल्य २ प्रतिशतले घटेर ७५ रुपैयाँ, सानो गोलभेडा(लोकल)०.७६ प्रतिशतले घटेर २२ रुपैयाँ, गोलभेडा सानो(टनेल)१ प्रतिशतले घटेर ३१ रुपैयाँ, रातो आलु ९९ प्रतिशतले घटेर ६७ रुपैयाँ, मुला रातो ३ प्रतिशतले घटेर ४५ रुपैयाँ, मुला सेतो(लोकल)११ प्रतिशतले घटेर १७ रुपैयाँ, मुला सेतो(हाईब्रिड)९ प्रतिशतले घटेर २५ रुपैयाँ, भन्टा(डल्लो)२ प्रतिशतले घटेर ५५ रुपैयाँ, मकै बोडी ११ प्रतिशतले घटेर ११५ रुपैयाँ, घिउ सिमी(लोकल)४ प्रतिशतले घटेर ६५ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)७ प्रतिशतले घटेर ६५ रुपैयाँ, चिचिण्डो ३८ प्रतिशतले घटेर ३५ रुपैयाँ, घिरौला २ प्रतिशतले घटेर ३५ रुपैयाँ, फर्सी पाकेको १५ प्रतिशतले घटेर ५५ रुपैयाँ, भिण्डी २२ प्रतिशतले घटेर ३५ रुपैयाँ, प्याज हरियो १३ प्रतिशतले घटेर १४३ रुपैयाँ कायम भएको छ ।   

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.