बिहीबार, आश्विन ३,२०८१ 07:10:14
IME remit
  • बिहीबार, आश्विन ३,२०८१ 07:10:14
IME remit
Global IME Bank Limited

आज ५७% सम्मले बढ्यो तरकारीको मूल्य, कुन तरकारीको भाउ कति ?

Hyundai Nepal
आज ५७% सम्मले बढ्यो तरकारीको मूल्य, कुन तरकारीको भाउ कति ?
Nabil Bank Limited

काठमाण्डौ । कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज अधिकांश तरकारीको मूल्य बढेको छ ।  

आज चिचिण्डोको मूल्य सर्वाधिक बढेको छ । आज चिचिण्डोको औसतमूल्य ५७ प्रतिशतले बढेको छ ।चिचिण्डोको औसत प्रतिकेजी मूल्य ५५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चिचिण्डोको औसत प्रतिकेजी मूल्य ३५ रुपैयाँ थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited
Mahalaxmi Development Bank

त्यस्तै आज झिगूनीको मूल्य २१ प्रतिशतले बढेर ६६ रुपैयाँ, फर्सी पाकेको ६ प्रतिशतले बढेर ५८ रुपैयाँ, रायो साग १५ प्रतिशतले बढेर ८६ रुपैयाँ, तोरीको साग १८ प्रतिशतले बढेर ६५ रुपैयाँ, प्याज हरियो १८ प्रतिशतले बढेर १७० रुपैयाँ, च्याउ(कन्य)१३ प्रतिशतले बढेर २०० रुपैयाँ,च्याउ(डल्ले)२१ प्रतिशतले बढेर ३५२ रुपैयाँ, कुरीलो ३० प्रतिशतले बढेर ४२५ रुपैयाँ,ब्रोकाउली ३५ प्रतिशतले बढेर १९० रुपैयाँ, रातो बन्दा १३ प्रतिशतले बढेर ८५ रुपैयाँ, जिरीको साग ३० प्रतिशतले बढेर ४२५ रुपैयाँ, तोफु ११ प्रतिशतले बढेर १५६ रुपैयाँ, काक्रो १ प्रतिशतले बढेर ७६ रुपैयाँ, खुर्सानी हरियो १२ प्रतिशतले बढेर ९६ रुपैयाँ, भेडे खुर्सानी ३ प्रतिशतले बढेर ११४ रुपैयाँ, लसुन हरियो १८ प्रतिशतले बढेर १७० रुपैयाँ, छ्यापी हरियो ३५ प्रतिशतले बढेर १९० रुपैयाँ गोलभेडा ठूलो(नेपाली)२ प्रतिशतले बढेर ७६ रुपैयाँ,आलु रातो १ प्रतिशतले बढेर ६८ रुपैयाँ, आलु रातो(मुडे)५ प्रतिशतले बढेर ५४ रुपैयाँ, आलु सेतो ४ प्रतिशतले बढेर ५३ रुपैयाँ, गाजर(लोकल)२१ प्रतिशतले बढेर ११५ रुपैयाँ, बन्दा(लोकल)१५ प्रतिशतले बढेर ६६ रुपैयाँ, काउली स्थानिय १ प्रतिशतले बढेर ८६ रुपैयाँ, भन्टा(लाम्चो)२ प्रतिशतले बढेर ४६ रुपैयाँ, भन्टा(डल्लो)३ प्रतिशतले बढेर ५६ रुपैयाँ र टाटे सिमी ६ प्रतिशतले बढेर ११६ रुपैयाँ कायम भएको छ ।  

आज गोलभेडा सानो(लोकल)को मूल्य २० प्रतिशतले घटेर १७ रुपैयाँ, गोलभेडा सानो(लोकल)७ प्रतिशतले घटेर २९ रुपैयाँ, मुला रातो ३८ प्रतिशतले घटेर २७ रुपैयाँ, मुला सेतो २७ प्रतिशतले घटेर १२ रुपैयाँ, सेतो मुला(हाईब्रिड)२० प्रतिशतले घटेर २० रुपैयाँ, बोडी तने २८ प्रतिशतले घटेर ५४ रुपैयाँ, मकै बोडी १५ प्रतिशतले घटेर ९६ रुपैयाँ, घिउ सिमी(लोकल)२९ प्रतिशतले घटेर ४६ रुपैयाँ, घिउ सिमी(हाईब्रिड)३० प्रतिशतले घटेर ४५ रुपैयाँ, तिते करेला २० प्रतिशतले घटेर ४४ रुपैयाँ र लौकाको मूल्य २८ प्रतिशतले घटेर २५ रुपैयाँ कायम भएको छ ।      

Sagarmatha Cement
Shivam Cement
Nepal Investment Mega Bank Limited
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.