काठमाण्डौ । मौवाखोला–मुग्लीन सडक खण्डमा पर्ने चितवनको ईच्छाकामना गाउँपालिकाको नाग्दी खोलामा पहिरो खसेको छ । सडक माथिबाट खसेको सुख्खा पहिरोका पृथ्वी राजमार्ग बन्द भएको छ ।
सडक अवरुद्ध हुँदा राजधानी आवतजावत गर्ने सवारीका साधनहरू बाटोमा नै रोकिएका छन् ।
अहिले पहिरो पन्छाउने कार्य भईरहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।